logo
Advertisement

रेखा थापा विपश्यनामा ब्यस्त, छाडिन् मोबाईल चलाऊन

२० भाद्र २०७७, शनिबार मा प्रकाशित

नेपाली चलचित्रमा कुनै बेला निकै चर्चा बटुलेकी नायिका रेखा थापा यतिबेला आफ्नो शरीरलाई मेन्टेन गर्न आफ्नै घरमा व्यायाम गर्दै आएकी छिन् ।

नारी प्रधान फिल्म बनाएर नेपाली दर्शकको मन जितेकी थापा यतिबेला विश्वभर फैलिएको कोरो’ना भाइरसले गर्दा घरमा नै बस्न बा’ध्य भएकी छिन् । तथापी , उनले आफ्नो नयाँ फिल्मको लागि आफ्नो शरीरलाई भने तन्दु’रुस्त राखेकी छिन् ।

नायिका थापाले आफ्नो मनलाई एका’ग्र बनाउन मंगलबारबाट १० दिने मौ’न ब्रत थालेकी छिन् । कोभिड १९ कोरो’ना भाइ’रसले देशलाई आतं’क बनाइरहेको बेला उनी भने मनलाई शान्त पार्न बुढानिलकण्ठ स्थित विपश्यना गएकी छिन् । अबको दश दिन नायिका थापा सामाजिक सञ्जाल तथा मोबाइलबाट टाढा रहेने भएकी छिन् ।

दैनिक १७ घण्टा साधना गरी एक छाक मात्र खाने र मन ,शरीर र आत्मालाई सकारात्मक बनाउन यति बेला नायिका थापा विपश्यना पुगेकी छिन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x