logo
Advertisement

रामजी खाडको ‘बाहिर हेर्दा देखिने घा’उ’ यस्तो छ (भिडियो)

२० भाद्र २०७७, शनिबार मा प्रकाशित

चर्चित गायक रामजी खांडको नयाँ गीत सार्वजनिक भएको छ । गायक रामजी संगै गायिका गरिमा विर’हीको आवाजमा लोक दोहोरि गीत सार्वजनिक भएको हो । ‘बाहिर हेर्दा देखिने घा’उ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो ‘आफ्नो मन ‘ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा ओबी रायमाझी र गरिमा बिरहीको अभिनय रहेको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको संगीत रहेको उक्त गीतको भिडियोको छायाँकन भने करन चैसिरले गरेका छन् । भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका हुन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x