logo
Advertisement

दलि’तसंग विहे गर्यो भन्दै घर नि’काला, श्रीमान थु’नामा श्रीमातीको यस्तो बि’च’ल्ली (भिडियो)

२ भाद्र २०७७, मंगलवार मा प्रकाशित

दलि’तसंग विहे गर्यो भन्दै घर नि’काला, श्रीमान थु’नामा श्रीमातीको यस्तो बि’च’ल्ली (भिडियो हेर्नुस)

जातीय भेदभाव तथा छु’वाछूत अन्त्य गर्न सरकारले विभिन्न कानुनको निर्माण गरे तापनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा अन्तरजातीय विवाह गर्ने जोडीहरु विस्थापित हुनुपरेको छ ।

सरकारले कानुनको कार्यान्वयन नगर्दा अन्तरजातीय विवाह गरेकै कारण सुनसरीकी प्रमिला (नाम परिवर्तन) अहिले बिच’ल्लीमा परेकी छिन। आफु बस्नेत परिवारकि भए पनि उनले दलित संग बिहे गरेकै कारण आफ्नै परिवारले घरबाट निकालेपछी अहिले न्याय खोज्दै मिडियासम्म आइपुगेकी छिन । ब’ला’त्कार देखि बाल बिबाहको मु’द्दा लगएर श्रीमानलाई थुनामा हालेपछी प्रमिला (नाम परिवर्तन) न्याय खोज्दै खोज्दै हामी सामु आइपुगेकी हुन् ।

श्रीमानको परिवारले अपह’रण गरि लगेको भनेर मु’द्दा परेपछि अहिले सासुससुरा समेत लुक्दै हिड्न परेको प्रमिला (नाम परिवर्तन) बताउछिन । परिवारबाट आफुलाई सधै विभिन्न यात’ना दिएपछि उनि घर बाट भागेर दलितसंग बिहे गरेकै कारण अहिले घर न घाटकि भएकी छिन ।

हामिसंग कुरा गर्ने क्रममा भाबुक हुदै प्रमिला (नाम परिवर्तन) ले आफ्नो कथा व्यथा यसरि सुनाईन । उनको कथा व्यथा सुन्न पुरा भिडियो हेर्नुहोला ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x