logo
Advertisement

तिते करेली खानुको फाईदा यती धेरै !

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

तिते करेला भन्ने बित्तिकै कतिपयलाई मन पर्दैन । तीते करेला तीतो भएर पनि महत्त्वपूर्ण औषधि पनि हो। खादा तीतो भएपनि करेला स्वास्थ्यका लागि अति ला’भदायक छ । व्लड प्रेसर लो भएकाले धेरै खान नहुने करेला, स्वादमा जति तितो हुन्छ स्वास्थ्यमा उतिनै फा’इदाजनक छ । करेलाले खानामा रुचि बढाउँछ । करेला खादा छालाको सङ्क्रमण, चि’लाउने ख’टिरा, घा’उ आदिलाई ह’टाउँछ ।

करेलाले खाएको कुरा राम्ररी पचाउने हुँदा पेटसफा राख्दछ र क’ब्जियत हुन दिँदैन ।पे’टसम्बन्धी विभिन्न रो’गजस्तै, ग्याष्ट्रिक, अ’ल्सर आदिलाई कम गर्दै लैजान्छ । र’गत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । म’धुमेह रो’गीलाई इ’न्सुलिनको काम गर्छ । यसले छाला सम्बन्धी विभिन्न रो’गजस्तै यस्तै हात खुट्टाका जो’र्नी दुख्ने वा बा’थ रो’ग भएको, पिसाब पो’ल्ने, पत्थर भएका, अ’म्लपित्त, है’जाजस्ता रो’गमा करेलाको से’वनबाट फाइदा गर्छ ।

यस्तै तीतेकरेलालाई उमाल्दा यसमा ए’न्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्या’न्सरको सम्भावनालाई घटाउँछ । औ’षधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रो’गको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।तीतेकरेलका बियाँ पेटमा जु’का लागेको खण्डमा तीते करेलाको बियाँलाई पि’नेर से’वन गरेमा यसले पेटमा भएको जु’कालाई बाहिर निकाल्न मद्दत गर्छ ।

साना केटाकेटीलाई झा’डा वा वा’न्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झा’डा वा वा’न्तारोकिन्छ । म’धुमेह रो’गीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इ’न्सुलिनको काम गर्छ । तीतेकरेलाको पात पिसे’र लेप बनाएर लगाएमा छालाको रो’ग निको हुन्छ । यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

तीतेकरेलाको पात आ’गोमा तताएर सि’धेनुन सँग खानाअघि खाएमा अ’म्लपित्त रो’गमा फाइदा गर्छ । बर्षा याममा है’जा लागेको शङ्का लागेमा वा’हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मि’साएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रो’ग जस्तै चिसो लाग्ने, द’म, ब्रो’न्काइटिस, घाँटीको रो’ग आदिबाट मु’क्ति पाउन सकिन्छ ।

अन्य उ’पयोगितातीते करेलाको दिनहुँ से’वनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ । दैनिक एक गिलास करेलाको जुसले क’लेजोको स’मस्या स’माधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।करेलाको से’वनले ड’ण्डीफोर, दा’गलगायतका छालाको संक्रमण ह’टाउनुका साथै र’गतमा भएको अ’नियमितता हटाउछ ।

कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।यो मु’टुको स’मस्याका लागि पनि ला’भदायी मानिन्छ । यसले शरीरमा भएको ख’राब को’लेष्टेरोल हटाई हृ’दयाघात हुने सम्भावना कम गर्छ । यसले र’गतमा चिनीकोमात्र घ’टाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक च’मक आउछ । करेलाको जुसले कपाल झर्ने स’मस्या पनि ह’टाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने स’मस्या स’माधान हुन्छ ।शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फ’स्फोरसले शरीरको क’फ नि’कास गर्न सघाउ पुर्याउँछ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x