logo
Advertisement

अस्पतालको प्रचार गरेको आ’रो’प लगाउनेलाई अमिताभको यस्तो जवाफ !

२१ श्रावण २०७७, बुधबार मा प्रकाशित

कोरोना भाइरसको सं’क्रम’णका कारण हस्पिटल भर्ना नै भएका बलिउड नायक अमिताभ बच्चन अहिले कोरो’ना मु’क्त भएर डि’स्चार्ज भएर घरमा आ’राम गरिरहेका छन् । उनी २३ दिनसम्म मुम्बइको नानावती अस्पतालमा भर्ना भए । तर, उनले अस्पतालमा रहँदा नानावतीको प्रचार गरेको आ’रो’प भने लागेको छ । सामाजिक संजालमा उनले महं’गो अस्पताल रोजेको र प्रचार गरेको भन्दै आ’लो’चना भैरहेको छ ।

अमिताभले कोरो’ना मु’क्त भएपछि नानावती अस्पताललाई धन्यवाद दिदै लेखेको ट्विटमा महिलाले आ’क्रो’श व्यक्त गरेकी थिइन् । अभिताभ बच्चनको आ’लो’चना गर्दै एक महिलाले सामाजिक संजालमा अस्पतालको प्रचार गरेका कारण उनीप्रतिको सम्मान ह’रा’एको भनेर उल्लेख गरिन् ।

महिलाको आ’रो’पमा जवाफ दिदै अमिताभले लेखे–‘मैले अस्पतालको प्रचार गरेको छैन । मलाई जुन तरिकाले हे’र’चाह गरिएको छ, यसका लागि म नानावतीको धन्यवाद दिन चाहन्छु । र, म मलाई यसअघि पनि भ’र्ना गरिएका सबै अस्पताललाई धन्यवाद दिन चाहन्छु ।’’

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x