logo
Advertisement

शिशिर भण्डारीले बोले पहिलो पटक श्रीमतीको बारे (हेर्नुस् भिडियो)

१९ श्रावण २०७७, सोमबार मा प्रकाशित

रेडियो प्रस्तोता , टेलिभिजन प्रस्तोता बाट अहिले युटुब प्रस्तोताको रुपमा चिनिने सिसिर भण्डारी अहिले सामाजिक कार्यमा पनि सक्रिय देखिन्छन् । उनी धादिङबाट काठमाडौं आए आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्न । आफुलाई संचार क्षेत्रमा कृयाशिल बनाईरहे ।

उनी पछील्लो समय गीत पनि निकालिरहेका छन् । फिल्म पनि खेलिरहेका छन् । उनले फोटो फिरिममा बोलको गीत ल्याए सो गीत महिला र पुरुष दुबैको स्वरमा हिट पनि भयो । उनी आफ्नो कामको सबैले प्रसम्सा गर्दा खुशी छन् । उनै शिशिर संग रमाईलो कुराकानी गरेका छौ । हेरौ भिडियो :

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x