logo
Advertisement

प्रिती आले ‘हामी नाच्ने हो गाउने हो’भन्दै आईन् यसरी (भिडियो)

१६ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

चर्चित गायिका प्रिती आलेको नयाँ गीत सार्वजनिक भएको छ । युवापुस्ताले नि’क्कै नै रुचाएकी गायिका आलेले तीजलाई ल’क्षित गर्दै नयाँ गीत सार्वजनिक गरेकी हुन् । यस गीतमा राजबहादुर सानेको शब्द तथा संगीत तथा प्रिती आलेको स्वर छ । ‘हामी नाच्ने हो गाउने हो’ बोलको गीत सार्वजनिक भएको हो ।

कृष्ण परियारको निर्देशनमा बनेको यो भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । गीतको भिडियोमा प्रिती आले, रिया श्रेष्ठ, सविता आले लगायतको मोडलिङ छ ।

यस गीतले विशेषगरि, पछिल्लो समयमा तीजका गीतमा पुरुषहरु हा’बी हुँदै गएपछि महिलाहरुले वि’रो’ध गरेको देखाउन खोजिएको छ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x