logo
Advertisement

पुण्य गौतमले मोबाईलमै देखाए भाग्य न्यौपाने र बिजय शाहीको झुट ? ३ करोड नेपालीलाई यसरी मुर्ख बनाए (हेनुस् भिडियो )

१५ श्रावण २०७७, बिहीबार मा प्रकाशित

पछील्लो समय जुन सुकै अन्तर्वातामा देखिने एक पात्र हुन् पुण्य गौतम । उनी साना झिना मसिना कुरा देखी ठुलै बहसमा क्यामरामा देखिन निक्कै रुचाउने पात्र हुन् । उनलाई न कुनै पारिवारिक पिर चिन्ता छ न कसैको वास्ता । उनलाई क्यामेराको अगाडि बोल्न पाए उनी स्वर्गिय आनन्द प्राप्त भएझै घाटिको नशा फुलुन्जेल बोल्छन् ।

उनी एक यस्तो पात्र हुन् जो धेरै भन्दा धेरै अन्तर्वार्ता दिएर गिनिज बुक अफ द वल्ड रेकर्ड नै राख्न चाहन्छन् । तेही भएर पनि उनी जुन सुकै बिषयमा बहस गर्छन् युटुब च्यानलमा । हालै उनी बिजय शाहीको पछी नै लागेका छन् । बिजय शाहको रेकर्ड फेक हो भन्दै उनले एक अन्तर्वातामा प्रमाण सहित आएका छन् । हेरौ उक्त भिडियो :

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x