logo
Advertisement

नवाजुद्दीन र आलियाको ख’टप’टले डिभो’र्सको रुप लिदै

१५ श्रावण २०७७, बिहीबार मा प्रकाशित

ग्लामर फिल्डमा ब्रेकअप र डिभो’र्स सामान्य जस्तै हुनथालेको छ । यस्तैमा बलिउड अभिनेता नवाजुद्दीनको डिभोर्सको समाचार बाहिर आएका छन् । नवाजुद्दीनको सिद्दीकी र उनकी पत्नी आलियाबीचको ख’टप’टको कारण आलियाले डिर्भो’स पेपर पठाएको खबर सार्वजनिक भएको थियो ।

यसैबीच नवाजुद्दीनकी पत्नी आलियाले उनी र उनको परिवारका वि’रु’द्ध गत सोमबार मुम्बई स्थित वर्सोवा पुलिस थानामा मु’द्धा दार्ता गराएकी छन् । आलियाले भारतिय कानुनको धारा ३५४ अन्तर्गत मु’द्धा दर्ता गरेको मुम्बई पुलिसले बलिउड मिडियालाई जानकारी दिएको बुझिएको छ ।

आलिया र उनका आरोपको विषयमा अहिलेसम्म अभिनेता नवाजुद्दीनले मुख खोलेका छैनन् । उनी हाल आफ्नो जन्मघर मुजफ्फरनगरमा छन् । कोरो’ना भाइ’रसका कारण भारतमा लक’डा’उन घोषणा भएसँगै उनी जन्मघर पुगेका थिए ।

उनले अभिनय गरेको सिनेमा ‘रात अकेली है’ सिनेमा घरमा नभई सिधै डिजिटल प्लेटर्फम नेटफिलिक्समा रिलिज हुँदैछ । सिनेमामा उनको साथमा राधिका आप्टेको पनि मुख्य भुमिका रहेको छ । यो सिनेमामा नवाजुद्दीनलाई पुलिस अफिसरको भुमिकामा देख्न सकिनेछ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x