logo
Advertisement

समाजसेवी हेम थापाले अमेरिकाबाट पठाए पवित्रालाई सहयोग ! पवित्राको अवस्था यस्तो (हेर्नुस् भिडियो)

१५ श्रावण २०७७, बिहीबार मा प्रकाशित

केही दिन अगाडी ए’सिड प्र’हारबाट घा’इते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई उद्यमी तथा समाजसेवी हेम थापाले नगद सहयोग गरेका छन् । काठमाडौंको कीर्तिपुर अस्पतालमा उप’चार’रत कार्कीलाई भेटेर हेम थापाले अमेरिकाबाट पठाएको २० हजार नगद सामाजिक संजालमा सक्रिय मुकुन्द घिमिरे “मुकुन्दे” ले पि’डित पवित्राकी आमालाई हस्तान्तरण गरेका छन् ।

पवित्रालाई भेट्न र उनलाई आएको नगद राहत उपलब्ध गराउन मुकुन्दको साथमा अर्का अभियन्ता पुण्य गौतम पनि अस्पताल पुगेका थिए । भेटघाटका क्रममा पवित्राकी आमा र उनका दाईले दो’षीलाई क’डा भन्दा क’डा कार’वाही हुनुपर्ने बताएका छन् ।

उनकी आमाले त्यस्रो ज’घन्य अ’पराधमा संलग्न भएक दुवैलाई छोरी जुन अवस्थामा छिन् उनीहरुलाई पनि त्यस्तै अव’स्थामा पुर्याउनु पर्ने बताएकी छिन् । यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि ए’सिड प्र’हार भएको थियो । उनलाई ए’सिड प्र’हार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राति प’क्राउ गरेको थियो । बिस्तृतमा भिडियोमा हेर्नुहोला :

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x