logo
Advertisement

प्रकाश सपुत गायकबाट हिरो बन्दै, गायकमा झै हिरोमापनी जम्लानत ?

९ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

ल’क’डा’उनको अन्त्यसंगै धेरैले आफ्नो जनजीवन पहिले झै सामा’न्य बनाउने प्रयासमा लम्किरहेका छन् । काम गर्ने मेसो बनाउन अबैले थालेसंगै फिल्मी क्षेत्र अ’छु’तो रहने त कुरै भएन । यता गायक प्रकाश सपुत त झनै ल’क’डा’उन अगाडिबाट नै फिल्म ‘परदेशी २’को छायांकन सुरु गरेका थिए । तर, ल’क’डा’उनका कारण यो फिल्मको छायांकन विचमै रो’कि’एको छ । यो टिमले कोरो’ना महा’मा’री पूर्ण रुपमा निय’न्त्र’णमा आएपछि मात्र छायांकन प्रारम्भ गर्ने बुझीएको छ ।

गायकबाट नायकमा प्रवेश गरेका कैयौ नायकले नेपाली फिल्ममा खासै छल्या’ङ मार्न भने सकेका छैनन् । अव प्रकाश सपुतले भने के गर्छन् त्यो भने हेर्न बाकि छ । तर, दर्शक तथा श्रोताको मन छुने गीत सार्वजनिक गरेर चर्चामा आएका प्रकाशको फिल्म यात्रा धेरैका लागि कौ’तुहल’ताको बिषय छ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x