logo
Advertisement

कृष्ण र रुपा बने बाबा-आमा !

८ श्रावण २०७७, बिहीबार मा प्रकाशित

अहिले कृष्ण वली र रुपालाई नचिन्ने कोही छैन होला । अव यो जोडी बाबा आमा भनेकाछन् । उनिहरुलाई पुत्र लाभ भएको छ । कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी हुँदै सार्वजनिक गरेका छन् । उनीहरु अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको छ ।

रुपाले कृष्णलाई कल्पनै गर्न नसक्ने अवस्था मा पनि साथ छोडिनन । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भनेर शुभचिन्तकहरु भन्ने गर्छन । करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । उनिहरुले प्रेम बिबाह गरेका थिए तेसैले यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन उनिहरुको माया । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x