logo
Advertisement

राजेश हमालका भाईको नि’धन !

८ श्रावण २०७७, बिहीबार मा प्रकाशित

केही समय देखी महानायक राजेश हमाल तना’बमा थिए । उनलाई यसै बिच झनै अर्को ब’ज्र’पात नै पर्‍यो । उनको भाइको नि’धन भएको छ । हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्या’म्स अस्प’तालमा उप’चारका क्रममा नि’धन भएको हो । केही समय अगाडि ह्या’म्स अस्प’तालमा नै राकेशको कले’जोको प्रत्या’रोपण भएको थियो ।

महानायक हमालका भाई राष्ट्रिय अपां’ग कोषका पुर्व सभापति समेत भएका थिए । उनले अपां’गता भएका व्यक्तिहरुलाई वर्षेनी आफनो संस्था मार्फत निःशुल्क चार पाँच सय ह्वी’लचेयर बितरण गर्दै आएका थिए । उनी राजनीति र समाजसेवामा सक्रिय थिए । राकेशको नि’धनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x