logo
Advertisement

अमिताभ र अभिषेकको कोरो’ना रिपो’र्ट नेगे’टिभ

८ श्रावण २०७७, बिहीबार मा प्रकाशित

कोरो’नाको मा’हामा’री विश्वभर छ । कैयौ देशमा ल’क’डा’उन खुलेपनी ज’नजीवन अझै सामा’न्य भने भएको छैन । १२ दिन अगाडि कोरो’ना पु’ष्टि भएका बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकको कोरो’ना रिपो’र्ट नेगे’टिभ आएको छ ।

भारतको मुम्बईको नानावती अस्प’ताल भर्ना भएका उनहरुको कोरो’ना पछिल्लो रिपो’र्ट नेगे’टिभ आएको हो । तर अमिताभलाई भने अझै दुई पटक परी’क्षण गरिने जनाइएको छ ।

दुई पटक परी’क्षण गरेपछि ती परी’क्षणको रिपो’र्टका आधारमा अमिताभलाई डिस्चा’र्ज गरिने बताइएको छ । नानावती अस्प’तालका अनुसार छोरा अभिषेकलाई भने आजै डिस्चा’र्ज गरिनेछ । अभिताभ र अभिषेकपछि ऐश्वर्या र आराध्यामा पनि कोरो’ना सं’क्रमण देखिको थियो । उनीहरु पनि अस्प’तालमा नै छन् । उनीहरुको भने रिपो’र्ट हालसम्म आएको छैन ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x