logo
Advertisement

प्रधानमन्त्री निवास अगा’डी अष्ट्रिचको ‘ग’ङन’म स्टा’इल’ डान्स !

७ श्रावण २०७७, बुधबार मा प्रकाशित

यतिबेला उपत्यका को’रोनाको क’हरबाट गु’ज्री रहेको छ । यही समय उपत्यकामा थरी थरीका घ’टनाहरु घ’टी रहेका छन् । मङ्गलवार काठमाण्डूको बालुवाटार क्षेत्रको सडकमा अ’चान’क अ’ष्ट्रिच देखियो ।

गाडीमा सवार चालक र यात्रुहरू अनि पैदल यात्रीहरूलाई त्यसले एकछिन रो’माञ्चक बनायो । त्यो अ’ष्ट्रिच कसको थियो ? कसरी सडकमा पुग्यो ? त्यस बारे बुझदा बा’स्तविकता सबै खु’लेको छ ।

उसलाइ एक घरमा राखिएकाे थियाे र उ त्यस घरबाट फु’स्केर गएकाे एक महिलाले बताएकी छिन् । त्यस अ’ष्ट्रिच देख्दा सबै मानिस च’कित परेका थिए । – बिबिसि

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x