logo
Advertisement

सुशान्तको फ्यानले रियालाई बला’त्कार गरेर मा’र्छु भनेपछी रियाले आ’क्रो’शित हुँदै यसो भनिन्

१ श्रावण २०७७, बिहीबार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुतको नि’धनपछि उनकी प्रेमिका रिया च’क्रवर्तीलाई सामाजिक सं’जाल प्रयोगकर्ताले आफ्नो निशा’नामा परेका छन् । रियालाई सामाजिक संजालमा निकै ख’राब तरिकाले ट्रो’ल गरेका छन । लामो समयसम्म मौ’न बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् ।

रियाले ट्रो’लरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अ’त्ती भयो भन्दै बोलेकी छिन् । मन्नु राउत नामक एक ट्रो’लरले उनलाई म्यासेज पठाउँदै लेखेकी छिन्–‘तिम्रो ह’त्या र बला’त्कार होस् । तिमीले आ’त्मह’त्या गर, नत्र म तिमीलाई मा’र्नका लागि मानिस पठाउँछु ।’

ट्रो’लरलाई जवाफ दिदै रिया लेख्छिन्–‘मलाई मानिसहरुले ह’त्या’रा भन्दा पनि म चु’प नै बसेँ । तर, मलाई मा’र्छु, बला’त्कार गर्छु भनेपछि मैले मुख खो’लेकी हुँ । के तपाइहरु यसको गम्भि’रता वुझ्नु हुन्छ । यो सा’इबर अ’प’राध हो । म साइ’बर ब्यू’रोसँग अनु’रोध गर्छु कि, यो बिषयमा त’त्काल ए’क्सन लिइयोस् ।’

सुशान्त र रियाले जनवरीमा मात्र आफूहरुको प्रेम सार्व’जनिक गरेका थिए । तर, सुशान्तले आ’त्मह’त्या गरेपछि यसमा रियाको पनि हात रहेको भन्दै सामाजिक सं’जाल प्रयो’गकर्ताहरुले उनको च’र्को आ’लोचना गरेका थिए । रिया र निर्देशक महेश भट्टको समेत नाम जोडेर समाचार बाहिरिएका थिए । यी सबै बिषयमा मौ’न बसेकी रियाले ह’त्या गर्ने ध’म्की नै आएपछि भने मुख खोलेकी हुन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x