logo
Advertisement

म’रेको मान्छेको शरीर जस्तै केक का’टेपछी

२० असार २०७७, शनिबार मा प्रकाशित

पछील्लो समय मानिसहरु आफ्नो जन्मदिन भिन्न भिन्न तरिकाले मनाउदै आएका छन् । कसैले आ’श्रममा गएर मनाउछन् त कसैले केक का’टेर । पछील्लो समय आफ्नै फोटो राखेर केक का’ट्ने फेश’न नै आएको छ । यस्तैमा एक अनौ’ठो केक का’टेको तस्बिर अहिले भाई’रल् भएको छ ।

जन्मदिन मनाउने स्थान र देश अनुसारका आ आफ्नै रहनसहन र आफ्नै तरिका हुन्छन । त्यस्तै सामाजिक संजालमा हालै एक भिडियो निकै भाइ’रल भएको छ ।

उक्त भिडियोमा एक मानिसको डे’ड ब’डी आकार जस्तो केक बनाएर का’टिएको हो । सुन्दा पनि अच’म्म लाग्ने यो घ’टना स्पेनको हो । स्पेनमा मानिसको डे’ड ब’डी बनाएर केक का’टिएता पनि तर यो डे’ड बडी आकारमा बनाएको केक हो ।

यो केक बनाउदा कम्तिमा पनि २ हप्ता लागेको समाचारमा जनाइएको छ । केकको भिडियो शेयर गरेको केहि घण्टा मानै १ मिलीयन भन्दा बढीले हेरिसकेका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x