logo
Advertisement

नायिका जेनी कुँवरले किन गरिन् त आ”त्मह”त्या ?

२४ असार २०७८, बिहीबार मा प्रकाशित

नायिका जेनी कुँवरले आत्मह”त्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्म”ह”त्या गरेको प्रहरीले जनाएको छ ।

‘उनको श”व उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुस”न्धानमा आ”त्मह”त्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए।

उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्। 

निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

Recent Comments

Top