logo
Advertisement

युट्युबमा भाइरल बनेकी सुब्बाको ह’त्या अ’भियोगमा एक युवक पक्राउ

१० असार २०७८, बिहीबार मा प्रकाशित

युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको ह’त्या अ’भियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना रहेका छन् ।

ब’लात्कारको प्रयास गर्दा सुब्बाले प्रतिकार गरेपछि ती युवकले घाँटी थि’चेर ह’त्या गरेको प्रहरीले जनाएको छ ।

ह’त्या पछि श’व नचिनियोस् भनेर अनुहारमा क्ष’तविक्षत हुने गरी प्रहार गरेको पनि प्रहरीले जनाएको छ । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको बलात्कार प्रयासलाई प्रतिकार गर्दा ज्यान गएको हो ।

Recent Comments

Top