logo
Advertisement

निशा घिमिरेलाई सहयोग लिएर महादेव त्रिपाठी पुग्दा भए निक्कै भाबु*क, सम्झिए संगै नाचेको पल (भिडियो)

२ असार २०७८, बुधबार मा प्रकाशित

कलाकार निशा घिमिरे एक दुर्घ8टनामा परि अर्ध8चेत अवस्थामा एक सैयामा परेको ३ बर्ष भईसक्यो । उनको उप8चारको लागि उनका बुवा प्रेम घिमिरेले कैयौ प्रयास गरे । उनले ट्रमा सेन्टरमा राखेर पनि उप8चार गरे । तर आफ्नो जोगी रित्तिएपछी उनले घरमै राखेर निशाको हेर8चाह भने गर्न छाडेनन् । अहिले लगभग तीन बर्ष पछी भने उनको उप8चारका लागि सहयोगि हातहरु लम्किरहेका छन् । यस्तैमा उनकै सहयोगको लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । झन्डै तीन बर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी निशा सडक दु8र्घ8टनामा परि ग8म्भी8र घा8इते भएकी थिइन् ।
हेरौ भिडियो:

निशाको अव8स्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । तस्बीरमा निशाको अवस्था द8र्द8नाकपूर्ण देखेपछि सह8योग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याइ तत्काल निःशुल्क उपचार सुरुआत गरे । यता जादुगर भनेर चिनिने कलाकार महादेव त्रिपाठीले पनि सहयोग रकम संकलन गर्नमा निक्कै सहयोग गरिरहेका छन् । बाँकी कुरा भिडियोमा :

Recent Comments

Top