logo
Advertisement

रामायणकी मन्थराको क’हाली ला’ग्दो जीवन कथा, सुटिङमा हा नेको एक थ प्प डले जिन्दगी ब र्बाद

२२ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

धेरै फिल्ममा सख्त आमाको रोल निभाएर बलिउडमा एकदमै राम्रो छाप छोडेकी कलाकार ललिता पवार लाई नचिन्ने शायद कोही छैन । ९ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी ललिता पवारले कैयौँ दशक एक से एक फिल्ममा आफ्नो अभिनयलाई प्रस्तुत गरिसेकेकी छिन् ।

उनले आफ्नो कुशल अभिनयका माध्यमबाट धेरै दर्शकको मनमा ठाउँ बनाएकी थिइन् । उनले करिब ७ सय भन्दा बढी फिल्ममा काम गरेको रेकर्ड समेत बनाएकी थिइन् ।

उनले हरेक फिल्ममा क्यारेक्टर आर्टिस्टको परिचय बनाए पनि उनी कहिले अभिनेत्रीको रूपमा आउन सकिनन् । उनी वास्तवमा अभिनेत्री बन्न चाहन्थिन । तर उनको दु र्भा ग्य उनले यो सपना पुरा गर्न सकिनन् ।

यस्तो छ उनको दुःखदायी कहानी:

१९४२ मा आएको फिल्मजंग ए आजादीको शुटिंगको दौरानमा उनको को–स्टार भगवान दादाले ललितालाई यति जोडले झा प ड हा ने जस्का कारण उनको जिन्दगी नै त ह सन हस बन्यो ।

शुटिंगको दौरानमा हा नेको उक्त झा प डले उनको कानको जा ली नै फु ट्यो र एउटा आँखा पनि ख राब हुन पुग्यो । अस्पताल भर्ना भएकी उनको अस्पतालमा ग लत उपचार भयो र दिन दिनै उनको स्वास्थ्य अवस्था झन् ख राब हुदै ग यो ।

उनको शरिरको एउटा पाटो नै चल्न नसक्ने अवस्थामा पुग्यो । केही समय पछी उनी फेरी दोस्रो पटक फिल्मी दुनियाँमा आईन् । त्यसपछि कैयौ भुमिकामा देखिईन् तर उनको रामानंद सागरको ऐतिहासिक सिरियल रामायणमा मंथराको रोल एकदमै ज ब रज स्त रहेको थियो । उनलाई आज पनि यसैका कारण सबैले याद गरिरहन्छन् ।

उनको फिल्म निर्माता गणपतराव संग भएको थियो । तर दुः खको कुरा उनको आफ्नै बहिनी उनको सौता बनेर आईन् । त्यसपछि उनको पतिले समेत उनको साथ छो डि दिएका थिए । यसका कारण उनलाई हृ दय मा ग हि रो चो ट ला ग्यो जसका कारण उनको निधन १९९८ मा भएको थियो । – एजेन्सी ।

Recent Comments

Top