logo
Advertisement

पितृ शो’क परेर भाव्वि’हल अधिकारीलाई नीताले यसरी स’म्हा’लिन, छोडिन्न एक छिन पनि उनको हात, हेर्नुहोस देखियो यस्तो का’रुणि’क दृ’श्य (भिडियो सहति)

१२ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीको बुवा रामबहादुर अधिकारीको सोमवार निध’न भयो । उनी संक्र’मित थिए । संक्र’मित भएकाले स्वास्थ्य मापदण्ड अनुसार उनको पशुपतिमा अन्तिम संस्का’र गरिएको थियो । अन्तिम सं’स्कारमा निश्चित ब्यक्तिहरु मात्र पुगेका थिए ।

अधिकारीको सोमवार नि’धन भएको हो । करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा नि’धन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्र’मित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

अभिनेता तथा ज्योतिष हरिहरको निकै नजिक छन् नायीका नीता ढुंगाना । केहीले उनीहरुबीच प्रेम रहेको समेत दा’वी गर्छन । यद्ध’पी नीता र हरिहरले यो कुरालाई सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् । तर दुवैले आफुहरु निकै राम्रो साथी भएको बताउँछन् । नीताको हरेक काममा हरिहर साथमा हुन्छन् भने हरिहरलाई पनि नीताले साथ दिन्छिन् ।

हरिहर बुवाको मृ’त्युमा भाववि’ह्वल हुँदा नीताले उनलाई निकै ढा’डस दिएकी छन् । उनी पनि पशुपति पुगेकी थिइन् । भा’वुक भएका हरिहरलाई नीताले सम्हा’लेको भिडियोमा दे’ख्न सकिन्छ । उनले एक छिन पनि हरिहरलाई छो’डेकी छैनन् ।

सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभा’व छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका हुन्। उनी ‘शुभ लभ’ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए ।

Recent Comments

Top