logo
Advertisement

नेपाल चाईल्ड केयर फाउन्डेशनलाई कलाकार मोनु शाहले गरे १० हजार सहयोग

५ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

युथ जेनेरेशनका आईकन कुशल कलाकार मोनु शाहले यतीबेला मान,वता र परोपकार नै सबै भन्दा ठुलो धर्म हो यस कोरो,नाको म,हामा,रिको समयमा कुनै पनि नेपालीलाई अप,ठ्यारो नहोस भो,कै म,र्नु नपरोस भन्दै यो बेलामा नेपाल चाईल्ड केयर फाउन्डेशनलाई रु १० हजार सहयोग गरेका छन् । यस दु:,खद घडीमा दु:,ख पाएका नेपालीहरुलाई मध्य नजर गर्दै मोनु साह लग्यात थुप्रै अन्य कलाकार र सहयोगिले सहयोग गर्दै आएका छन् । कलाकार साह बहुप्रतिभाका धनि कुशल कलाकार हुन् । उनले अभिनय गरेका थुप्रै म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।

कतै तपाईंको वरिपरि भो,कै त हुनुहुन्न यदि कोई त्यस्तो ब्यक्ति देख्नु भएको छ भने हामिलाई सम्प्रक गर्नुहोला। यो महान कार्यमा कोहि सेवा गर्न चाहानुहुन्छ भने यी नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ । ९८४-१४६६११२,९८५११०२६५२

Recent Comments

Top