logo
Advertisement

आयुषा गौतमको नयाँ गीत ‘कति राम्री नानी ’ सार्वजनिक

५ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

चर्चित बाल गायिका आयुषा गौतमको नयाँ गीत ‘कति राम्री नानी ’ सार्वजनिक भएको छ । ‘कति राम्री नानी ’ एक बाल गीत हो जसमा बुवा आमा को मायाको गुनगान गरिएको छ ।

शब्दसंगीत बुद्धि श्रेष्ठको रहेको ‘कति राम्री नानी ’ गीत दिपज्योति युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सो गीतको एरेन्ज पवन वांग लामाले गरेको छन् ।

यसअघि बुद्धि श्रेष्ठको भाइरल कल्पना दाहालसंगको ‘यसपालिको दशैं ’ भन्ने गीतलाई दर्शकले धेरै रुचाएका थिए ।

Recent Comments

Top