logo
Advertisement

निशान र उनकी पत्नि ऋचा जिपलाइनको मज्जा लिदै( हृर्नुहोस् भिडियो)

२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

नेपाल आइडलबाट चर्चा कमाएका निशान भट्टराई आफ्नी श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेका छन् । कोरोना महामारीले देश नै ठप्प भएका बेला यो जोडी भने छुट्टिको फाइदा उठाउँदै श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा कोरोना कहरले गर्दा हनिमुन मनाउन जान नपाएको जोडिले बिहे पछिको यो पहिलो एड्भेन्चर यात्रा भएको उल्लेख गरेका छन् । हृर्नुहोस् भिडियो

भिडियोमा जोडीले अङ्कमाल गर्दै खेल्न मिल्ने ‘टेन्डम’ जिपलाइनको मज्जा लिएको देख्न सकिन्छ। साथै उनिहरुले एक्लाएक्लै सुपरम्यान जिपलाइनको समेत लिएका छन् । यो जोडीको साथमा अर्का चर्चित गायक सागर आले पनि छन् ।

Recent Comments

Top