logo
Advertisement

भिडियोमा हेर्नुस् अभिनेत्री शिल्पा पोखरेल र पत्रकार प्रकाश सुवेदीको सहमति !

२४ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

दुई साता सम्म एपीवान टेलिभिजनवाट का’रवाहीमा परेका प्रकास सुवेदी फेरी टेलिभिजनमा फर्किएका छन् । उनले आफु धेरै बुझ्ने हुँदा दु:ख पाएको बताएका छन् । फिल्म उद्योगमा भएको कमीकमजोरीका बारेमा बोल्ने र देखाउने नै आफ्नो उद्देश्य भएको उनले दोहोर्याएका छन् ।

अभिनेत्री शिल्पा पोखरेलको बारेमा एकोहोरो कार्यक्रम बनाएपछि उनी वि’रुद्ध शिल्पाले उ’जुरी दिएकी थिइन् । उनले टेलिभिजन कार्यालयमा गएर उजुरी दिएपछि उनको कार्यक्रम नि’लम्बनमा परेको थियो । उनी फेरी नि’लम्बन फु’कुवा भएर टेलिभिजनमा फर्किएका छन् ।

उनले एपीवानको लोगो मुनी फेरी कार्यक्रम बनाउन पाउँदा आफुलाई निकै खुसी लागेको बताए । तर, के सहमति पछि उनको नि’लम्बन फु’कुवा भयो भन्ने कुरा भने खु’लाएका छैनन् । शिल्पाले आफ्नो चरित्रका बारेमा टिप्पणी गर्दै कार्यक्रम बनाएको भन्दै पुजाले कलाकार सम्बन्धी संघसंगठन र टेलिभिजन कार्यालयमै गएर उ’जुरी दिएकी थिइन् ।

टेलिभिजनले कार्यक्रम नि’लम्बन गरेपनि प्रकाशले कार्यक्रम प्रशारण गर्न भने छो’डेनन् । उनले युट्युव च्यानल मार्फत कार्यक्रम सार्वजनिक गरे । उनले युट्युवमा पनि पुजाकै बारेमा कार्यक्रम बनाएका थिए । फिल्म पत्रकार प्रकाश धेरै अभिनेत्रीलाई कार्यक्रमको शि’कार बनाईसकेका छन् ।

यस अघि पनि उनी वि’वादित बनेका थिए । यस अघि उनी पुजा शर्मालाई गरेको टिप्पणीका कारण पनि वि’वादित बनेका थिए । उनले पुजाको शारिरीक बनावटलाई लिएर टि’प्पणी गरेपछि वि’वादित बनेका हुन् ।

Recent Comments

Top