logo
Advertisement

३ दिनदेखि ब’न्द कोठामा दाजुभाई भो’कभोकै हिड्नै नसक्ने अ’वस्थमा ? रु’दै भन्छन्- हामीलाई ब’चाउनुस, स’हयोग लिएर शिशिर भण्डारी पुगे (भिडियो)

२४ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना सं’क्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा को’रोना सं’क्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन् ।

यससँगै काठमाडौँमा को’रोना सं’क्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ । यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय सं’क्रमित छन् । यससँगै भक्तपुरमा कोरोना सं’क्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ । यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय सं’क्रमित छन् ।

योसँगै ललितपुरमा स’क्रिय सं’क्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृ’त्‍यु भएको छ । यसैबिच राजधानीमा एक कोठामा दुई दाजुभाईहरु ३ दिनदेखि भोकै अ’वस्थामा रहेपछि शिशिर भण्डारीलाई फोन गरेका छन् ।

शिशिरले कोठमा पुगेर भाईहरुको अ’वस्था बुझे र आफ्नो तर्फबाट सहयोग पनि गरे । कोठामा पुग्दा भाई केहि समय अगाडीदेखि न’शााको बि’रामी रहेको बुझिएको छ । रु’दै भाईहरुले यस्तो भने । भिडियो हेर्नुस

Recent Comments

Top