logo
Advertisement

रहेनन् लोकप्रिय गायक प्रेमध्वज प्रधान

२४ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

नेपाली संगती क्षेत्रका एक मुर्धन्य व्यत्तित्व बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको बिहीवार नि’धन भएको छ । छातीमा स’मस्या देखिएपछि उनलाई तीन दिन अगाडि न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

नेपाली सांगितिक क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधानको ८३ वर्षको उमेरमा नि’धन भएको हो । उनी को’रोना सं’क्रमित थिए ।

एक समयका निक्कै चर्चित गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै गीत लोकप्रिय छन् ।

Recent Comments

Top