logo
Advertisement

नेपालगन्ज मेडिकल कलेजका डा पुरुषाेत्तम कोभिड लागेर उपचारत हुँदापनी खटिएकाछन् यसरी (फोटो)

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

नेपालगन्ज मेडिकल कलेजका डा पुरुषाेत्तम बर्मा आफै उपचाररत कोरोना संक्रमित छन् । उनी आँफै संक्रमित भएतापनी अहोरात्र बिरामीको सेवामा खटिरहेका छन् । उनी आँफै उपचारत भएतापनी कोभिडवार्ड भित्र २४ सै घन्टा बिरामीहरुको उपचारमा डटिरहेका छन् । सलाम छ डा पुरुसोत्तम ।

यस्तैमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरका डा. विनोद प्याकुरेल लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । १६ घण्टा पीपीइ र ग्लोब्स लगाउँदा बाफिएको शरीर र हात देखाउदै डा. प्याकुरेल ! हेरौ तस्बिर :

Recent Comments

Top