logo
Advertisement

यति राम्री ६ महिने छोरीलाई आफ्नै बुवाले…..

१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

नवलपुर जिल्लको कावासोतीमा आफ्नै बाबुले ६ महिनाकी छोरीलाई वि ष खुवाएर मा रे का छन् । यो खबर यतिबेला पुरै सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । बाबुले नै नाबालीका छोरीलाई त्यसरी मा रेपछि आमाले भने छोरी मा रेको आ रो पमा आफ्नै श्रीमानको वि रु द्धमा प्रहरीकहाँ गएर उजुरी गरेकी छन् । कावासोतीमा भएको यो घटनाले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ । आफ्नै ६ महिनाकी दुधे छोरीलाई बाबुले नै क सरी मा र्न सकेको होला भन्ने प्रश्न कावासोतीमा मात्र नभई चारैतिर सबैले गरिरहेका छन् ।

आफ्नै नाबालिका छोरीलाई वि ष खु वाएर मा र्नु पर्ने कारण किन आईलाग्यो बाबुलाई भन्ने कुरा सबैको मनमा एउटा कौतुहलताको विषय त बनेको छ नै साथै श्रीमती पनि श्रीमानले यस्तो क स री गर्न सके भन्ने कुरामा दंग छिन् । उनले लब गरेर बिहे गरेको भएपनि बिहेपछि भने श्रीमान र परिवारका अन्य सदस्यले भने उनलाई मन पराउन छाडेको कुरा दाई दिनानाथ सिग्देलले बताए । दाई दिनानाथको भनाई अनुसार उनकी बहीनी सरस्वतीले धेरै घरेलु हिं सा सकेही रहिछन् । र उक्त कुरा आफुले यही माघको २० गते मात्र थाहा पाएको बताउँछन् ।

दाई दिनानाथले आफ्नी बहीनीलाई आमा बुवापछिको जिम्मेवार अभिभाव भएर हुर्काएको बताए । आफुले त्यसरी हुर्काएको बहीनीलाई मन पराएरै बिहे गरेका ज्वाईँले नै धेरै या त ना दिएको थाहा पाएर आफुले माघको २१ गते नै प्रहरीकोमा मु द्या दर्ता गराएको पनि बताए । दाईको भनाई अुनसार सोही मु द्या को छिनोफानो हुने क्रममा बहीनीका सासु ससुरा र ज्वाईले नै प्रहरी कार्यालयमा सबैको सामू त्यो ६ महिनाकी दुधे छोरी घाँरो भएको बताउँदै त्यो छोरी नभएको भए बहीनीलाई नै उहिल्यै के के गर्ने ध म्की दिएका थिए ।

मृ तक नाबालिकाकी मामा दिनानाथको भनाई अुनसार घरमा सबै भएको बेला बाबुले छोरीलाइ काखमा बोकेर आफ्नो कोठामा लगेर वि ष खुवाए । त्यसपछि एक्कासी मृ तक ६ महिना बालिकाको आवाज सेरिएको जस्तो भएर बालिका रुन थालेपछि आमा (सरस्वती) दगुर्दै आफ्नी छोरी भएको कोठा जान खोज्दा उनलाई जान दिईदैन । छोरीको अवस्था देखेर आमा जान खोज्दा रोक्ने अरु कोही नभई परिवारकै सासु ससुरा र आफ्नै श्रीमान भएको कुरा दाईले बताएका छन् । आखिर किन आफ्नै बाबुले ६ महिने छोरीलाई वि ष खु वा ए त ? भन्ने कुरा जान्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोस् ।

Recent Comments

Top