logo
Advertisement

सुदिक्षाले ल्याईन् रुद्राष्टकम् भजन (हेर्नुस् भिडियो)

१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

नव गायिका सुदिक्षा ढुंगेलको नयाँ गीति भजन सार्वजनिक भएको छ । महाशिवरात्रीको शुभ अवसर पारेर रुद्राष्टकम् नामक भजन सार्वजनिक गरेकी हुन् । उक्त भजन साईराम पिक्चर्स मार्फत सार्वजनिक गरिएको छ ।

सानै उमेरमै सुदिक्षाले अनेकौ रियालिटी शो मा सहभागी जनएकी छिन् । उनका कैयौ क्रियाकलाप र म्युजिक भिडियो युटुबमा हेर्न सकिन्छ । यस भजनमा एरेन्ज माधव भण्डारीले गरेका हुन् भने राधा ढुंगेलको संगित रहेको छ । यस भिडियोलाई आदित्य राजपुतले खिचेका हुन भने मेकप काकुली अधिकारीले गरेकी हुन भने ब्यबस्थापन देबेन्द्र गिरिले गरेका हुन् । यस भजनको निर्देशन राधा ढुंगेलले गरेकी हुन् । हेर्नुस् भिडियो :

Recent Comments

Top