logo
Advertisement

हेरौ बोल्ड बर्षाको तस्बिरहरु

२५ माघ २०७७, आईतवार मा प्रकाशित

प्रेमसंगै ब्रेकपको हल्ला चलेसंगै बर्षा सिवाकोटिको मिडियामा बढी नै चर्चा हुन थालेको छ । यही चर्चा संगै उनले केही बोल्ड् तस्बिर सार्वजनिक गरेसंगै फेरी नि उनको बोल्ड् अवतार हेरेर उनका फ्यान मस्त छन् । उनले सेयर गरेको तस्बिरमा उनी बोल्ड देखिएकी छिन् ।

फिल्म ‘परदेशी २’को छायांकन सकाएर बसेकी वर्षा भोली आयोजना हुन लागेको ‘स्टार क्रिकेट’मा सहभागी हुन चितवन पुगेकी छिन् ।
हेरौ बोल्ड बर्षाको तस्बिरहरु :

Recent Comments

Top