logo
Advertisement

अ’श्लि’ल भिडियो बनाएको आरोपमा अभिनेत्री गहना वशिष्ठ प’क्रा’उ

२५ माघ २०७७, आईतवार मा प्रकाशित

अ’श्लि’ल भिडियो निर्माणको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठ प’क्रा’उ परेकी छन् । अ’ श्लि’ल भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी प’क्रा’उ परेकी हुन् । उनी प’क्रा’उ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले समाचार बनाएका छन् ।

समाचारका अनुसार अभिनेत्रीको अलवा पुलिसले यो मावलामा अन्य मोडल, साइट अभिनेत्री र केही प्रोडक्सन हाउसको पनि निगरानी गरिरहेको छ । उनीहरुलाई पनि एडल्ट फिल्म मोवाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ ।

एक पुलिस अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अ’श्लि’ल भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ । शनिबार उनलाई सोधपुछ मात्र गरिएको थियो । आइतबार अदालतमा हाजिर गरिनेछ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् । यसको अलवा उनले साउथको कयौ फिल्ममा पनि काम गरेकी छन् ।

Recent Comments

Top