logo
Advertisement

गा’ली गरी कु’टेको भन्दै शुष्माले दिइन् श्वेता खड्काकी बहिनी र उत्सभरसाईली बिरु’द्ध उजु’री

२० माघ २०७७, मंगलवार मा प्रकाशित

नायक नायिका भएपछी उनिहरुको कलाको निक्कै प्रसंसा हुनुपर्ने हो । न्युजमापनी प्रसंसा अभिनायको हुनुपर्ने तर नेपाली कलाकारको न्युज प्राए झगडा र मनमु’टा’वको आईदिन्छ । यस्तैमा स्क्याण्डल क्विन नायिका सुष्मा कार्कीले आफूमाथि गा’ली ग’लौज र कु’टपि’ट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरु’द्ध प्रहरीमा उजु’री दिएकी छन् । सुष्माले मंगलवार बिहान उनीहरुविरु’द्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजु’री दिएकी हुन् । सोमबार राति (हिजो) दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झ’ग’डा भएको थियो । सुष्माको प्राय झ’ग’डा सम्बन्धी समाचार आईरहन्छ ।

सुष्माले आफूमाथि आरतीले कु’टपि’ट गरेको र उत्सवले गा’ली गलौ’ज गरेको भन्दै उजु’री दिएकी हुन् । उनले क्याफेमा भएको झ’ग’डा’को भिडियो समेत प्रहरीमा बुझाए बुझिएको छ । प्रहरी दुवै प’क्षलाई बोलाएर छलफल गराउने तयारीमा रहेको बताएको छ ।

सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कु’टपि’ट गरेको सुष्माले उजु’रीमा उल्लेख गरेकी छन् । श्वेता खड्काले पनि आफूलाई गा’ली ग’लौ’ज गरेको उनको भनाई छ ।

Recent Comments

Top