अहिले हरेक चिजको मुल्यले आकाश छोईरहेको छ । जे किन्न पनि महंगो भएका कारण मानिसहरु महंगिले आक्रानत भएको बेला काठमाडौंमै शान्ता बातावरणमा यती धेरै भेराईटिको खाना खाने ठाउँ भेट्दा जो कोही आकर्शित हुने गर्छ ।
काठमाडौंको बौध स्ठित उत्पला क्याफेमा मात्रा ३५० मा झन्डै २० वटा भन्दा बढी भेराईटिको खाना खान सकिन्छ । जहाँ शाहत बातावरण संगै आफुले सोछे भन्दा मिठो र फरक स्वादको खाना क्घान चाहनुहुन्छ भने उत्पला क्याफे लाई सम्झना सक्नुहुनेछ । त्याहाको बिशेशता के छ त ? आउनुस् हेरौ भिडियो :
Recent Comments