रचना रिमाल अहिले ब्यस्त गायिका मध्य एक हुन् । उनी अहिले रेकर्डिङमा निक्कै ब्यस्त हुन थालेकी छिन् । नेपाल आइडलबाट गायन यात्रा थालेकी रिमालको स्वरले धेरै दर्शक श्रोताको मन तानेको छ । अझ उनको अबोध पाराको जवाफले त झनै दर्शक उनको हरेक कुरालाई सहज रुपमा लिने गर्छन् ।
झापामा चाटपटे व्यापार गर्दै गर्दा काठमाण्डौ आएकी रिमाल अहिले गीत गाएरै आफ्नो बा आमाको लागि घर बनाउने सपना देखिन्छन् । कहिले होला त उनको सपना पूरा? उनै रचनासंग गरिएको कुराकानी हेरौ भिडियोमा:
Recent Comments