logo
Advertisement

पति विजयेन्द्र सहित मन्दिर दर्शन गर्न निस्किन् श्वेता खड्का

२ पुष २०७७, बिहीबार मा प्रकाशित

फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग धुमधामले विबाह गरेसँगै अहिले उनी समाचार र युट्युवमा ट्रेण्डिगंमा छिन् ।

श्वेताका हरेक गतिबिधिले चर्चा पाइरहेका बेला श्वेता पतिसहित विभिन्न अन्तरवार्तामा देखा परेका छन् । श्वेता विबाहपछि अहिले पारिवारिक भेटघाट र मन्दिर भ्रमण र दर्शमा पनि ब्यस्त छिन् । श्वेताले पतिसँग मन्दिर दर्शनका लागि गएका तस्विर र भिडियोहर अहिले भाइरल बनिरहेका छन् ।

Recent Comments

Top