logo
Advertisement

निशान र अस्मिताको मन साटिएपछी (भिडियो)

२३ मंसिर २०७७, मंगलवार मा प्रकाशित

चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका प्रतिस्पर्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक भएको छ।

रवि मल्लको शब्दसंगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको राम्रो अभिनय रहेको छ। स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन/सम्पादनमा गीतको भिडीयो तयार भएको छ।

भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्यएको छ ।

Recent Comments

Top