logo
Advertisement

श्वेता बिहेमा यस्ती देखीईन् , बिजयेन्द्रसंग श्वेताको जोडी कस्तो देखियो?

२२ मंसिर २०७७, सोमबार मा प्रकाशित

अभिनेत्री श्वेता खड्का आज बाट नयाँ जीवनको सुरुवात गरेकी छिन् । श्वेता खड्का र सुदुर पश्चिम धनगढीका आफ्ना प्रेमी, विजयन्द्र सिंह रावत संग आज मंगसिर २२ गते सोमबार काठमाडौं स्थित गोकर्ण फरेष्ट रिसोर्टमा विवाह बन्धनमा बाँधिदैछन् । श्वेताले फिल्म ‘कहाँ भेटीएल ‘ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् ।



-फोटो फेसबुकबाट
अभिनेत्री श्वेता खड्का र प्रेमी विजयन्द्र सिंह रावतले हिजो बिहेको एक दिन अगाडि मेहेन्दी र हल्दी लागाउने कार्यक्रम राखेका थिए । श्वेताले उक्त कार्यक्रमका केहि तस्बिर आफ्नो सामाजिक संजालमा राख्दै लेखेकी थिईन् : ‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

Recent Comments

Top