logo
Advertisement

बरुण धवनसँग सारा रोमान्टिक मुडमा देखा परिन्

१२ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

फिल्म कुली नम्बर १ को ट्रेलर रिलिज नहुँदै यसको चर्चा सुरु भएको छ । जसमा वरुण धवन, सारा अली खान, परेश रावल लगायतका कलाकारको अभिनय रहेको छ । उक्त फिल्मको ट्रेलर शनिबार रिलिज हुँदैछ ।

वरुण धवनले सामाजिक सञ्जालमार्फत फिल्मको पोष्टर शेयर गरे लगत्तै यसको चर्चा सुरु भएको हो । पोष्टरमा अरुणका ५ वटा अवतार देख्न सकिन्छ भने सुन्दरी सारा अली खानलाई रोमान्टिक मुडमा देख्न किन्छ । बरुणका पिता डेविड धवनको यो ४५ औ फिल्म कूली नम्बर वान । सन् १९९५ मा प्रदर्शनमा आएको यहि नामको रिमेकलाई वरुणका पिता डेविड धवनले नै निर्देशन गरेका हुन् ।

जुन आगामी २५ डिसेम्बरमा ओटीटी प्‍लेटफर्ममार्फत प्रदर्शन हुनेछ । डेबिडले नै निर्देशन गरेको सन् १९९५ मा रिलिज भएको ‘कुली नम्बर १’ मा भने गोविन्दा र करिश्मा कपूर मुख्य भूमिकामा थिए ।

Recent Comments

Top