logo
Advertisement

निकिशा श्रेष्ठमाथि दु,र्व्यवहार गर्ने युवक को हुन् ? प्रहरीले थाल्यो छा,नबिन

११ मंसिर २०७७, बिहीबार मा प्रकाशित

तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि एक समुहले सार्वजनिक स्थलमा नै अप,शब्द प्रयोग गर्दै गरेको दुब्र्य,बहारको प्रहरीले छा,नबिन सुरु गरेको छ । मोटरसाइकलमा आएको एक समुहले काठमाडौँको सडकमा हिँडिरहेकी निकिशालाई अप,शब्द प्रयोग गरेको भिडियो समेत भाइ,रल बनेको छ ।

उक्त भिडियोमा सुरुमा निकिशालाई गि,ज्याइएको देखिन्छ । निकिशाले आँफुलाई अ,,पशब्द प्रयोग गर्ने समुह विरुद्ध जाइ,लागेपछि उक्त समुहले झनै छा,डा शब्द बोल्छन् । सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा प्रहरी मुख्यालयले छा,नबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

श्रेष्ठलाई सडकमा अ,पशब्द बोल्दै गरिएको दु,र्व्यवहारको विषयमा गुना,सो आएपछि छानबिन सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक कुवेर कडायतले बताए । निकिशाका कैयौँ टिकटक भा,इरल छन् ।

Recent Comments

Top