logo
Advertisement

कैलालीमा ‘राजा आउ देश बचाउ’ भन्दै उर्लिए जनता

११ मंसिर २०७७, बिहीबार मा प्रकाशित

राजा सर्मर्थकहरुले कैलालीमा विशाल मोटरसाइकलर्‍यालीसहित प्रदर्शन गरेका छन् । ‘राजा आउ देश बचाउ’ भन्दै प्रदशनकारीहरुले कैलालीमा प्रदर्शन गरेका हुन् ।

धनगढीको बुद्धचौकबाट सुरु भएको र्याली धनगढी चौरहा, अत्तरिया हुँदै पुनः धनगढी फर्केर समापन भएको थियोे । कैलाली र कंचनपुर र्यालीमा सयौं युवाहरु सहभागी थिए ।

Recent Comments

Top