logo
Advertisement

मैथिली गीतमा सबिकाको इन्ट्री (भिडियो)

२३ कार्तिक २०७७, आईतवार मा प्रकाशित

मैथिली गायक सरोज सन्त र पायल ठाकुरको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । प्रेम कर्बे करब बोलको गीत सार्वजनिक भएको हो । उक्त गीत रुपक फिल्मस बाट सार्वजन्की गरिएको हो ।

यस गीतमा रोहित प्रमोदको संगित छ भने सानु मनिष र राजकुमारले छायांकन गरेका छन् । यस म्युजिक भिडियोलाई बिपिन कर्ण र राजु स्राफले यस भिडियोलाई निर्देशन् गरेका हुन् । सबिका भट्टराई, रियाज , किरण , बिरेन्द्रले अभिनय गरेका छन् । सबिका बर्दिबासमा बस्छिन्, उनी मोडललिङमा आफुलाई निखारेर अभिनय जगतमा पाईला चाल्दै गरेकी नव अभिनेत्री हुन् । उनले तिम्रो मनमा बोलको कभर गीतबाट आफ्नो अभिनय यात्राालाई तय गरेकी छिन् । हेरौ भिडियो :

Recent Comments

Top