logo
Advertisement

पूजा शर्मा र सुष्मा कार्कीको लफडामा फ्यान गए जेल, सुष्मा आँफैले मुद्दा हालेर आँफैले निकालिन् यसकारण (भिडियो)

२२ कार्तिक २०७७, शनिबार मा प्रकाशित

पूजा शर्मा र सुष्मा कार्कीको बिवादमा पूजाका फ्यानले सुष्मालाई गाली गलौज गरेको केशमा सुश्मा ले शुक्रवार उजुरी दिएकी थिईन् । पूजा आकाश फ्यान ग्रुपका एक मेम्बरले शुष्मालाई नराम्रो गाली गरेको भन्दै शुष्माले सिताराम नाम गरेका एक युबकको नाममा उजुरी दिएपछी उनलाई प्रहरिले समाएको हो ।

आज सानीवार दिउसो आपसी मेलमिलापमा शुष्मा कार्की र पूजा फ्यान क्लबका मेम्बरले एक अर्कालाई गाली गलौज नगरने सर्तमा उक्त युबक आज छुटेका छन् । बाँकी कुरा हेरौ भिडियोमा :

Recent Comments

Top