नायक आकाश श्रेष्ठको जन्मदिन पारेर उनको फ्यानले जन्मदिन धुमधामका साथ मनाएका छन् । पूआ फ्यान क्लवले आकाशको जन्मदिन मनाएका छन् ।
आकाशको जन्मदिनमा उक्त क्लवले क्यान्सर पिडित सियोनालाई एक लाख १७ हजार सहयोग समेत गरेका छन् । सियोनालाई सहयोग गरेका फ्यानले आज फेरी बेवारीसे ला,स ब्यबस्थापनामा कार्यरत पवित्रा लामाको हातमा २५ हजार सहयोग गरेका हुन् ।
उनिहरु पूजा आकशको फ्यान ग्रुपबाट अझै यस्तो सहयोग आगामीदिनमा पनि गर्ने बताएका छन् । उनिहरु पूजा आकशको लागि जे पनि गर्न तयार भएको बताउछन् । भिडियो हेर्नुस् :
Recent Comments