नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनले आफ्नै आमा नेहा आरएल शाहले गाएको गीतमा मोडलिङ गरेकी हुन् ।
‘तिमी र म’ बोलको गीतमा साम्राज्ञीलाई देवांश सिंह जबरा राणासंग फिचड गरेको देख्न सकिन्छ । श्रोतका अनुसार साम्राज्ञी र देवांश प्रेम सम्बन्धमा छन् । यस गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ ।
रमेश एमके पौडेलको प्रस्तुती रहेको भिडियोको निर्देशन र सम्पादन वेसमेन्ट प्रोडक्सनले गरेको हो । साम्राज्ञीले पहिलो पटक भिडियो खेलेकी हुन् ।
भिडियो :
Recent Comments