logo
Advertisement

पल शाह र दुर्गेश थापाको दोस्ती गीतमापनी, देखिए दुबै ‘ह्याप्पी तिहार २’ को भिडियोमा (भिडियो)

२० कार्तिक २०७७, बिहीबार मा प्रकाशित

युवा पुस्तकओ मनमा बसेका दुर्गेशले तिहार लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । भिडियो :

‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो वियर विवादमा परेको थियो ।

Recent Comments

Top