गायिका मून प्रसाईको गीत सार्वजनिक भएको छ । उनले एउटा सपना बोलको गीत सार्वजनिक गरेकी हुन् । यस गीतमा चर्चित गायक आठआ संगितकार पुष्पन प्रधानको शब्द तथा संगित रहेको छ ।
यस गीतमा जोनी तमाङको एरेन्ज तथा फोटो पत्रकार कमल प्रसाईले छायांङ्कन गरेका हुन् । यस गीतलाई इन्ट्रो नेपाल नामक युटुबबाट सार्वजनिक गरिएको छ । हेरौ भिडियो
Recent Comments