logo
Advertisement

कोरोनाको त्रासमा हुनुन्छ ? आउनुस् कोरोना लागेकै ब्यक्तिको अनुभब हेरौ (भिडियो)

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । कोरोना कहाँ कसरी कस्लाई लाग्न सक्छ कुनै टुंगो हुँदैन । यो जुन सुकै बेला जस्लाई पनि लाग्न सक्छ । तसर्थ रोग लागेर उपक्षर गर्नु भन्दा लाग्न नदिनु उत्तम उपाए हो । अझ नेपालीहरुको महान चाड दसैं नजिकिरहेको बेला यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन सबैमा आग्रह छ ।

पूर्ण रूपमा सचेत हुँदाहुँदै आफू र आफ्नो श्रीमनलाई कसरी कोरोनाभाइरस सङ्क्रमण भयो भन्नेब कुरा अहिलेसम्म पत्तो नपाएका पत्रकार द्वय अनु अर्पण र मनिष कार्की बताउछन् । यो कोरोनाको लक्षण यहिनै हो भनेर एकिन भन्न नसकिने रैछ । मलाई कुनै लक्षण नै छैन भने मेरा श्रीमन मनिषलाई भने बिभिन्न लक्षण सकित ग्रसित हुनुन्छ अनु बताउछिन् । आउनुस् केके हुदो रहेछ त कोरोना पोजिटिभ हुँदा दुई कोरोना संक्रमित पत्रकारको कुरा भिडियो मार्फत हेरौ :

Recent Comments

Top