logo
Advertisement

प्रबिशा र बिशाललाई एक अर्काको ईसारा काफी छ (भिडियो)

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

गायक विशाल कालतेन गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत छ ।

भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ । हेर्नुस् भिडियो :

Recent Comments

Top